१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बार्सिलोनाद्वारा ओसासुना पराजित

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा र इलाइज मोरिबाले एक एक गोल गरे ।

ला लिगामा बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस लिग फुटबलमा वार्सिलोनाले ओसासुनालाई ४–० ले हराएको छ । घरेलु मैदानमा बार्सिलोनालाई विजयी गराउन मार्टिन ब्रेथवेट, एन्टोनियो ग्रिजमन, फिलिप कौटिन्हो र लियोनल मेस्सीले एक एक गोल गरे