१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ईयु र खोप निर्माता एस्ट्राजेनेकाबीच विवाद, मागेजति खोप नदिएको आरोप

काठमाडौं । युरोपेली युनियन (ईयू) ले औषधी कम्पनी एस्ट्राजेनिकालाई बेलायतमा रहेको उत्पादन केन्द्रबाट आफूहरूलाई कोभिड–१९ खोपको थप मात्रा उपलब्ध गराउन माग गरेको छ । एस्ट्राजेनिकाले यो वर्षको पहिलो चौमासिकमा यसअघि