१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कमल पोखरीमा नागरिक आन्दोलनको ऐक्यवद्धता

काठमाडौं, माघ १२ । सिमसार कमल पोखरीमा भइरहेको कंक्रिटको संरचना निर्माणविरुद्ध जारी अभियानप्रति वृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ । सोमबार आन्दोलनमा सहभागीहरुले कमल पोखरी बचाउका अभियन्ताहरुको हातबाट पोखरीको कालो