१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महानगरपालिकाले बनाएको कंक्रिट संरचना पुरातत्व विभागले हटायो

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनाएको कंक्रिट संरचना पुरातत्व विभागले भत्काउन सुरु गरेको छ । विभाग अन्तर्गत हनुमानढोका दरबार हेरचार अड्डाका कार्यालयबाट शुक्रबार भत्काउन

बसन्तपुर डबलीमा बनेका मापदण्ड विपरीतका संरचना भत्काउन सुरु

बाँकी रहेको कंक्रिट संरचनालाई डोजर लगाएर भत्काउने विभागले जनाएको छ । महानगरपालिकाका मेयर नै सम्पदा मास्न उद्दत रहेको खड्गीले विश्व समपदा सूचीमा रहेका क्षेत्रभित्र खेलवाड हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।