१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कुखुराको आक्रमणबाट मारिए मालिक !

एजेन्सी, फागनु १६ । कुखुराको आक्रमणबाट मानिसको मृत्यु भयो भन्ने खबर सुन्दा पत्याउन गाह्रै हुन्छ । तर सत्य नै त्यही भएपछि नपत्याएर पनि भएन । घटना दक्षिण भारतको हो ।