२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कञ्चनपुरमा टोकन प्रणालीबाट धान खरिद सुरु

कञ्चनपुर । कञ्चनपुरमा कोरोना जोखिमलाई मध्यनजर गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले टोकन प्रणालीबाट धान खरिद गर्न सुरु गरेको छ । सरकारले गत असार महिनामै तोकेको समर्थन मूल्य अनुरूप

कञ्चनपुरमा एक किशोरीसहित तीनको शव फेला

कञ्चनपुर । कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६

कञ्चनपुरमा सुक्खा बन्दरगााहको निर्माण केही दिनमा सुरु : मन्त्री भट्ट

कैलाली, कात्तिक १४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकार सुदूरपश्चिम प्रदेशमा आर्थिक किकासका लागि लागिपरेको बताउनुभएको छ । शुक्रबार कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले केही दिनमा कञ्चनपुरमा सुक्खा

धान खेतमा माछापालनः चार महिनामा तीन लाखभन्दा बढी आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आउनुभएका

शुक्लाफाँटामा जङ्गल सफारी र वाक खुला

कञ्चानपुर, कात्तिक ४ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी र वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सूचना निकालेर सुरक्षाका मापदण्ड पालना गर्ने गरी सफारी र वाकका लागि निकुञ्ज

‘रिपोर्ट नेगेटिभ’ आएपछि भेन्टिलेटरबाट निकालियो, ‘आईसीयू’मा सारेपछि मृत्यु

कैलाली, कात्तिक ४ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा कञ्चनपुरका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना परीक्षणको ‘रिपोर्ट नेगेटिभ’ आएपछि भेन्टिलेटरबाट निकालिएका कञ्चनपुरको भीमदत्त नगरपालिका-८ का

भाउजुको हत्या गर्ने युवक सार्वजनिक

कञ्चनपुर, कात्तिक २ । भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका एकजनालाई कञ्चनपुर प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घरयसी विवादका कारण आफ्नै भाउजुको हत्या गरेको आरोपमा शुक्लाफॉटा नरगपालिका

गाडिएको अवस्थामा महिलाको शव फेला, देवर पक्राउ

कञ्चनपुर, असोज २८ । शुक्लाफाँटा नगरपालिका–८, नौखरी मुक्तकमैया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा बुधबार फेलापरेको छ । मंगलबार खोलामा माछा मार्न गएकी कलावती

राँगाको मासु खाँदा एउटै गाउँका १४ जना बिरामी

कञ्चनपुर, असोज १६ । कञ्चनपुरमा राँगाको मासु खाँदा एउटै गाउँका १४ जना बिरामी भएका छन् । बुधबार बेलुका राँगाको मासु खाएका भीमदत्त नगरपालिका–१३, बडैपुरका १४ जना स्थानीय बिरामी भएका हुन्

भारत पठाइदिने भन्दै ठगेको आरोपमा पक्राउ

कैलाली, असोज १४ । कञ्चनपुरको गौरीफन्टा नाका भएर भारत पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका २ बस्ने २५ वर्षीय कमल बोहरा