कैलाली । कञ्चनपुरको दोमिल्लाका स्थानीयले अम्रिसोको कुचोबाट राम्रो आम्दानी गर्न थालेका छन् । चुरे फेदीमा रहेको गाउँका स्थानीय बासिन्दाहरु ऐश्वर्य सामुदायिक वनमा आबद्ध भएर अम्रिसोलाई आम्दानीको श्रोत बनाउन सफल भएका
काठमाडौं । कञ्चनपुरमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेका छन् । चालक, पदैलयात्रीलगायतले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश चन्दले
काठमाडौं । कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व १.३७ ले बढेको छ । कृषि ज्ञान
काठमाडौं । चाडबाड नजिकिएसँगै भारतबाट नेपाल फर्किनेको नाकामा घुइँचो लाग्न थालेको छ । रोजगारीका लागि भारतमा गएका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड लागेको हो । एक
काठमाडौं । कञ्चनपुरका बाढी पीडित अझै जङ्गलमा बस्न बाध्य भएका छन् । शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले पनि यहाँका १५ परिवारको
काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–८ का किसानले लगाएको उखु खेतीमा नयाँ रेडरड (रातो सडन) रातो रोग देखा परेको छ । जसका कारण कृषक चिन्तित भएका हुन् । कृषकले ६० बिघा बढी
काठमाडौं । कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उहाँकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ टाउके बजारमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डोकेबजारबाट टाउन बजारतर्फ जाँदै गरेको से ६ प २२३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा
निरहार बसेका दिदीबहिनीले प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, बनाउने नेपाल रानाथारु समाजका अध्यक्ष कमलसिंह राना बताउनुहुन्छ ।
काठमाडौं । कञ्चनपुरमा अत्यधिक गर्मी बढेपछि विद्याल बन्द गर्न थालिएको छ । बेदकोट नगरपालिकाले आज बुधबारदेखि तीन दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको हो । गर्मीले विद्यार्थी र शिक्षकको