२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कञ्चनपुरका सरकारी कर्मचारीको पोशाक भक्ता रोक्न पत्राचार गर्ने

कञ्नपुर, माघ १८ । सरकारी कार्यालयका कर्मचारीहरुले तोकिएको पोशाक नलगाएको पाइएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्मचारीको पोशाक भक्ता रोक्न सम्बन्धित निकायमा पत्राचार गर्ने भएको छ । सरकारी कार्यालयहरु सेवाग्राहीमैत्री नभएको

कोरोना खोप आउँदासम्म पीसीआर मेसिन बाक्सामै

दुर्गा उपाध्याय (ईमेज) कञ्चनपुर । कोरोना महामारी बढेसँगै स्वाब परीक्षणका लागि कञ्चनपुरमा खरिद गरिएको पीसीआर मेसिन हालसम्म सञ्चालनमा आउन सकेको छैन । समुदायस्तरमा कोरोना संक्रमण नियन्त्रण गर्न स्वाब परीक्षणका लागि

भारत हिँडेका नेपालीहरु गड्डाचौकीमै अलपत्र

कञ्चनपुर, माघ १६ । सरकारले शुक्रबारबाट देशभरका नाकाहरु खोल्ने निर्णय गरे पनि कञ्चनपुरको गड्डाचौकी नाकामा भारत जान हिँडेका नेपालीहरु सीमाक्षेत्रमा अलपत्र परेका छन् । सरकारले शुक्रबार बिहान ११ बजेबाट औपचारिक

तोरीमा देखियो फौजी जस्तै किरा

कञ्चनपुर, पुस ३ । कञ्चनपुरमा भित्र्याउने तयारीमा रहेको तोरीमा किराको प्रकोप देखिएको छ । पुर्नवास नगरपालिका क्षेत्रमा पाक्न लागेको तोरी बालीमा फौजी किरा जस्तै देखिने आर्मी वार्म नामक किराको प्रकोप

पशुपंक्षीका स्याहारमा समर्पित युवा

कञ्चनपुर । कञ्चनपुरका युवाहरुले आफ्नो उर्जाशील समय जंगली जनावर र छाडा चौपायाहरुको स्याहारमा समर्पित गरेका छन् । सडक दुर्घटना तथा अमानवीय व्यवहारका कारण जंगली पशुपंछी तथा छाडा चौपायाहरुको मृत्यु हुन

अवैध उत्खननले निर्माण पुरा नहुँदै महाकाली सिंचाई आयोजनाको संरचना भत्कियो

कञ्चनपुर । कञ्चनपुरमा अवैध उत्खननका कारण नदीमा बनाइएका संरचनाहरु भत्किएको पाइएको छ । बेदकोट नगरपालिका ४ बगुन खोलामा भएको अवैध उत्खननका कारण नदीमा बनाइएको महाकाली सिंचाई आयोजना तेस्रो चरणकोे संरचना

कञ्चनपुरका कुस्ती खेलाडीलाई नियमित अभ्यासमा समस्या

कञ्चनपुर, मंसिर २७ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा कुस्ती विधाबाट पदक विजेता कञ्चनपुरका खेलाडीहरुलाई नियमित अभ्यासमा समस्या देखिएको छ । कुस्तीको सम्भावना बोकेको कञ्चनपुरमा नयाँ खेलाडी उत्पादन त परै

हुलाकी सडक निर्माण अलपत्र छोड्ने ठेकेदारको फोटो चोक चोकमा

कञ्चनपुर । कञ्चनपुरमा हुलाकी सडक निर्माण कार्य अलपत्र छोड्ने ठेकेदारको फोटो चोक चोकमा टाँसिएको छ । निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिँदा पनि काम पुरा नभएपछि स्थानीयले ठेकेदार हराएको भन्दै उनीहरुको

स्थानीय तहकै संलग्नतामा खोलानालामा अवैध उत्खनन्

कञ्चनपुर, मंसिर २५ । कञ्चनपुरमा स्थानीय तहकै संलग्नतामा चुरे तथा वन क्षेत्रका खोलानालामा दोहन बढ्दै गएको छ । सरकारले चुरे तथा वन क्षेत्रमा गिट्टी, बालुवा उत्खनन् गर्न नपाइने प्रावधान बनाएपनि

कञ्चनपुरमा मापदण्डविपरीत उत्खनन भइरहेका खोलानालामा अनुगमन

कञ्चनपुर, मंसिर २४ । कञ्चनपुरमा मापदण्डविपरीत उत्खनन भइरहेका चुरे तथा वन क्षेत्र आसपासका खोलानालामा स्थानीय प्रशासनले अनुगमन गरेको छ । अनुगमनका क्रममा चुरे भएर बग्ने बेदकोट नगरपालिका–४, बैतडास्थित बगुन खोलामा