१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुली कमलानदीले खेतीयोग्य जमिन कटान गर्दै

सिन्धुली । सिन्धुलीमा कमलानदीले खेतीयोग्य जमिन कटान गर्न थालेको छ । सिन्धुलीका कमला, मरिण र चदाहा, तावा लगायतका नदीमा आएको बाढीले सयौं हेक्टर खेत बगाएको छ । नदीले वर्षेनी खेतीयोग्य

सप्तकोशीमा आएको बाढीका कारण कटान सुरु

काठमाडौं । सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुरको बीचमा पर्ने श्रीलंका टापुमा कटान सुरु गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को शिवाइ टोल क्षेत्र र उदयपुरको बेलका नगरपालिका–८ को

नियन्त्रण भएन सप्तकोसी कटान, जबरजस्ती घर फर्कन थाले विस्थापित

कोसीकाे कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्रीलंका टापु जलमग्न हुँदा २० हजार सर्वसाधारण विस्थापित भएका छन् ।

प्रदेश मन्त्रीद्वारा बाढीले पुर्‍याएको क्षतिको अवलोकन

महाकाली नदीको बाढीले निमार्णाधिन चारलेन पक्की पुलको पहुँच मार्ग र पिच रोड समेत कटान गरेपछि बाढी बस्तीमा पस्न सक्ने खतरा समेत बढेको छ ।

कर्णालीको कटानले कैलालीवासी त्रसित

रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

वाणगंगाको कटानमा महाराजगंजवासी, दैनिक ६ मिटर जमिन नदीले बगाउँदै

नदीले प्रत्येक वर्ष गाउँतर्फको करिब एक सय मिटर जमिट कटान गर्दै आएको छ । एकै रातमा ५–६ मिटर कटान गर्दै नदी गाउँनजिक आइपुगेको उनीहरूको भनाइ छ ।

रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले पोखरा विमानस्थल निकट रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबारको