१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उदयपुरको कटारीमा आगलागी, तीन घर जलेर नष्ट

उदयपुर । उदयपुरको कटारी–८ स्थित ढुङ्गेमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट स्थानीय पूर्णबहादुर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको