१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


विवाहको एक महिना पुरा हुँदा कट्रिनाले यस्तो भनिन !

एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा अहिले पनि चलिरहेको छ । उनीहरुको विवाह भएको एक महिनासम्म पनि विशेष तिरीकाले सेलिब्रेट गर्दै आइरहेका छन् ।