१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रदेश सांसदले समाते प्रमुख निर्वाचन अधिकृतको कठालो

हेटौंडा । हेटौंडामा जारी राष्ट्रियसभाको निर्वाचनमा प्रदेश सांसदले प्रमुख निर्वाचन अधिकृतको कठालो समातेपछि मतदान स्थलमा तनाव भएको छ । हेटौंडा–८, औद्योगिक क्षेत्रमा जारी मतदानको क्रममा माओवादी केन्द्र प्रदेशसभा तर्फकी सांसद