१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कमलपोखरी विश्वरूप भगवती गुथिको रहेको प्रमाण, मानन्धर समुदायको रोहवरमा कमल चढाउनुपर्ने (भिडियो)

नरेन्द्र मानन्धर । काठमाडौं । ऐतिहासिक महत्वको सिमसार कमलपोखरीमा फुलेको सेतो कमलको फूल इन्द्र जात्रामा नारायणसहितको विश्वरूप भगवती, त्रिशक्ति विश्वरूप, इन्द्र, कुमारी, गणेश र भैरवलाई चढाउनुपर्ने परम्परा रहेको छ ।