२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन : राजदुत ढकाल

काठमाडौं । कतारका लागि नेपालका राजदुत डा.नरेशविक्रम ढकालले कतारसँगको श्रम सम्झौताको पुनरावलोकन गर्ने काम बाँकी रहेकाले अमिरको भ्रमणामा सम्झौता हुन नसकेको बताउनुभएको छ । नेपाल र कतारबीचको श्रम सम्झौतामा घरेलु

कतारका राजा थानी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहनुभएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलेको निमन्त्रणमा मंगलबार नेपाल आउनुभएका राजा थानी बुधबार

नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोग गर्ने समझदारी

काठमाडौं । नेपाल र कतार राज्य सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी भएको छ । बुधबार काठमाडौंको एक होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका राजा

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ । अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास

कतारका राजा नेपालमा

काठमाडौं । कतारका राजा (अमिर) तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ । राजा थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार दिउँसो नेपाल आइपुग्नुभएको

कतारसँग विभिन्न सम्झौता हुने तयारी

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको आज हुने नेपालको दुई दिने भ्रमणका क्रममा दुई देशबिच विभिन्न सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । अल

गाजामा स्थायी युद्धविराम हुने कतारका प्रधानमन्त्री थानीको दाबी

एजेन्सी । कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले गाजामा स्थायी युद्धविराम हुने दाबी गर्नुभएको छ । अमेरिकाको भ्रमणमा रहनुभएका थानीले वाशिङटनमा आयोजना गरिएको एटलान्टिक काउन्सिललाई सम्बोधन गर्दै इजरायल

प्रधानमन्त्री दाहाल र कतारका विदेश राज्यमन्त्रीबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीबीच शिष्टाचार भेट भएको छ । नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौं आउनुभएका अल–मुखैरीले शुक्रवार प्रधानमन्त्री दाहालसँग भेट

एसीसी प्रिमियर कपमा आज नेपाल र कतार भिड्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा बिहीबार नेपालले कतारको सामना गर्ने भएकाे छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार बिहान ९ बजेदेखि खेल सुरु हुने भएकाे हाे । याे खेल