२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


फिल्म ‘कटहल’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेत्री सान्या मल्होत्रा ​​अभिनित फिल्म ‘कटहल’ को ट्रेलर सार्वजनिक भएको छ । यो एक दमदार कमेडी फिल्म हो । फिल्ममा सान्या मल्होत्रा ​​महिमा बसूर नामकी प्रहरी अफिसरको