१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दलितलाई प्रमुख पद दिन राजनीतिक दलले गरे कन्जुस्याँई

नवलपरासी । राजनीतिक दलले दलितलाई प्रमुख पद दिन कन्जुस्याँई गरेका छन । ठूलो पदमा जाने इच्छा हुँदाहुँदै पनि राजनीतिक दलले सानो पदमै सीमित गर्ने गरेको दलित उम्मेदवारहरुले गुनासो गरेका हुन्