काठमाडौं । उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ–तिहार लक्षित सामग्री लोड भएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको हो ।
पूर्वपश्चिम लोकमार्गमा पर्ने सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा रोकिराखेको कन्टेनरभित्र अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो ।
काठमाडौं । केही दिनअघि बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आएको छ। जनवरी २१ देखी मितेरी पुल मर्मत गर्ने भन्दै बन्द गरिएको नाका बिचमा २ दिन खुलेर पुनःबन्द भएको थियो
रसुवा । रसुवागढीबाट नेपाल आयात हुने सामग्रीमा कोटा प्रणाली सुरु भएको आठ महिना हुँदा पनि सामान्य हुन सकेको छैन । कोरोना संक्रमणको जोखिम देखाउँदै चीनले एक तर्फी नाका सञ्चालनमा ल्याई
काठमाडौं, कात्तिक १८ । पटक–पटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गएको बिहीबारबाट पुनः सुचारु भएको छ । तर, चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाउँदा नेपाली व्यवसायी मारमा परेका छन् ।
चितवन । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर आज बिहान इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशुली नदीमा खसेर वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७