२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुलीमा कन्दमूल बीउ संरक्षण अभियान सुरू

सिन्धुली । सिन्धुलीमा कन्दमूल तरकारी विकास केन्द्रमा बहुउपयोगी कन्दमूल बीउ संरक्षण अभियान संचालन गरिएको छ। सिन्धुलीमाडीमा रहेकाे कन्दमूल तरकारी विकास केन्द्रमा करिब १ हेक्टर क्षेत्रफलमा भने विभिन्न खाले कन्दमूलको गुणस्तरीय