१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आहा ! कन्याम : कोरोनाले सुनसान बनाएको कन्याम दशैं बिदामा भरिभराउ

कन्यामबाट दार्जिलिङ हुँदै सिक्किम, कालेङपोङ भएर नेपाल फर्कने र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटक अधिक आउने गर्दछन् ।

घुम्नैपर्ने पर्यटकीय गन्तव्यकाे सूचीमा कन्याम, व्यवस्थित हुँदै पूर्वाधार

तराइको गर्मी छल्न झापाको चारआलीबाट उकालो लागेपछि पुगिने कन्यामको सौन्दर्यले जोकोहीलाई मन्त्रमुग्ध पार्छ । बादलको घुम्टो ओडेको कम्याममा चियाका बुट्टासँग लुकामारी खेल्दै सेल्फी खिच्नेको भिड बढ्न थालेको छ ।