एजेन्सी । भारतीय चर्चित गायक अरिजित सिंहलाई कन्सर्टका क्रममा एक फ्यानले दुर्व्यवहार गरेका छन् । कार्यक्रमकोबीच एक फ्यानले अरिजितसँग हात मिलाउन खोज्दा दाहिने हात ताने, हात तान्दा उनको सन्तुलन गुम्यो