एजेन्सी । विभिन्न खाले नरम पेय पदार्थ आधुनिक जीवन शैलीका अभिन्न अङ्ग जस्तै बनेका छन् । तर, तिनै पेय पदार्थहरुले मानिसको सुन्दरता खोस्छन् भन्ने थाहा पाउनु चाहिँ दिक्दारीको विषय हुनसक्छ