८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीलाई एमालेको निर्देशन

काठमाडाैं । नेकपा (एमाले) ले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरुलाई निर्देशन दिएको छ । एमाले उपत्यका विशेष प्रदेश कमिटीले मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘अगुवा कार्यकर्ता