२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


राजावादीको प्रदर्शनमा पत्रकारको मृत्यु भएपछि कपिलवस्तुमा विरोध र्‍याली

कपिलवस्तु । पत्रकार सुरेश रजकको हत्या र आमसञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा कपिलवस्तुका पत्रकारहरू सडकमा उत्रिएका छन् । शुक्रवार भएको राजावादी प्रदर्शनको क्रममा एभिन्युज टेलिभिजनका पत्रकार रजकको मृत्यु भएको हो

मच्छिन्द्र क्लब कपिलवस्तु गोल्ड कपको सेमिफाइनलमा

कपिलवस्तु । दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगितामा आज थ्री स्टार क्लब र हनामी विएफसी चितवनबिच प्रतिस्पर्धा हुँदैछ । यसअघि हिजो भएको रोमाञ्चक खेलमा मछिन्द्र क्लबले हिमालयन शेर्पा

कपिलवस्तुमा ठुलो परिमाणमा लागुऔषध चरेस बरामद

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ बाट ठुलो परिमाणमा लागुऔषध चरेस बरामद गरिएको छ । नेपालबाट भारततर्फ जाँदै गरेका तीन जनाबाट चरेस जस्तो देखिने लागुऔषध बरामद गरिएको इलाका

कपिलवस्तुमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ । वाणगंगा सडकखण्डमा गएराति नेपाली र भारतीय नम्बरका

कपिलवस्तुबाट साढे २० लाख भारुसहित दुई भारतीय पक्राउ

काठमाडौं । कपिलवस्तुको कृष्ण नगरबाट स्रोत नखुलेको साढे २० लाख भारतीय रकमसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएअनुसार लिङ्गेटस्थित खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट नेपाल

कपिलवस्तुमा हतियारसहित दुई भारतीय पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ गणेशपुरबाट हतियारसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायव निरिक्षक धन बहादुर थापाको कमाण्डमा खटिएको टोलीले चन्द्रौटाबाट

कपिलवस्तुमा चट्याङ लागेर दुईजनाको मृत्यु

काठमाडौं । कपिलवस्तुमा चट्याङ लागेर आज बिहान दुईजनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–१० धनकौलीका १७ वर्षीय राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षीय महेश कलवारको मृत्यु भएको जिल्ला

बस र पिकअप ठोक्किँदा कपिलवस्तुमा एकजनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा बस र पिकअप ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ झडुलामाईमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको क प्र ०२–००१

कपिलवस्तुमा एक युवकको अपहरणपछि हत्या

कपिलवस्तु । कपिलवस्तुमा एक युवकको अपहरणपछि हत्या भएको छ । मायादेवी गाउँपालिका– २ अभिरावस्थित मदरसाको कोठाभित्र हत्या गरि फालिएको अवस्थामा शव फेला परेको कपिलवस्तु प्रहरीले जनाएको छ । अभिरावको एक

नागरिकका समस्या सुन्न टोल-टोलमै पुग्छन् प्रहरी

सुशिल गैरे कपिलवस्तु । नागरिक र प्रहरीबीच सम्बन्ध स्थापित गर्न कपिलवस्तु प्रहरीले गाउँ टोलमै पुगेर नागरिकका समस्या सुन्ने अभियान सुरु गरेको छ । प्रहरी र नागरिकबीचको असमझदाारितालाई हटाउन प्रहरीले गाउँ