कपिलवस्तु, साउन २८ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ब्राउन सुगरसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला थाना शोहरतगढ निबी बस्ने २५ वर्षिय सहजाद अन्सारी
कपिलवस्तु, साउन ५ । कपिलवस्तुको शिवराज नगरपालिकाले निर्माण गरेको सडक ५ महिनामै भत्किएको छ । नगरको बहुवर्षिय योजना अन्तर्गत शिवराज नगरपालिका ५ बुडिडहवादेखि सुन्दरपुर स्कुलसम्मको अधिकांश सडक भास्सिएको छ ।
कपिलवस्तु, असार ३१ । कपिलवस्तुको शिवराज साझेदारी वनले ६ हजार फलफूलका विरुवा वितरण गरेको छ । आर्थिक वर्ष ०७७र७८ को कार्यक्रमअन्तर्गत ४ लाख रुपैयाँको लागतमा साझेदारी वन क्षेत्रभित्रको उपभोक्तालाई विभिन्न
कपिलवस्तु, असार २७ । केही दिनको लगातार वर्षाका कारण कपिलवस्तुको कृष्णनगर बजार क्षेत्र डुबानमा परेको छ । जिल्लाको अधिकांश क्षेत्रका साथै कृष्णनगर– २ को मस्जिद रोड, नगरपालिका रोड, बैंक रोडलगायत
कपिलवस्तु, असार १६ । कपिलवस्तु अस्पतालमा रहेका कोरोना संक्रमित बिरामी र कुरुवालाई श्री भगवानदास गुप्त स्मृति प्रतिष्ठानले निःशुल्क दिदै आएको भोजनदान अभियान समापन भएको छ । गत जेठ ७ गतेदेखि
काठमाडौं, असार ९ । लुम्बिनी कपिलवस्तु ग्लोबल अभियान, बेल्जियमको नयाँ कार्यकारी बोर्ड गठन भएको छ ।बेल्जियमको विल्सेलस्थित कम्युनिटी सेन्ट्रर, बोस्ट्रराटमा सम्पन्न ग्लोबल अभियानको ५ औं महासभाले डा. राजेन्द्र बारीको अध्यक्षतामा
कपिलवस्तु, असार ७ । कपिलवस्तुमा जारी निषेधाज्ञा एक साता थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले असार
गोप्य सूचनाको अधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा गोठको छानोको खरमुनि बोरा भित्र लुकाएर राखेको अवस्थामा हातहतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तु । कपिलवस्तु जिल्लामा बैङ्क सञ्चालन गर्ने सिमित अबधी तोकिदा बैङ्कहरुमा सेवाग्राहीको भिडभाड लाग्दै आएको छ । जिल्लामा कोरोना संक्रमणको दर कम गर्ने उद्धेश्यका साथ जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरिए
कपिलवस्तु, जेठ २३ । कपिलवस्तुमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गतेसम्म जिल्लामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा पछिल्लो निषेधज्ञाको समय २४ गते राति १२