१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कपिलवस्तुमा २ सय ४५ मिटर अग्लो बुद्धको मूर्ति बन्ने

काठमाडौं । कपिलवस्तु नगरपालिकामा २ सय ४५ मिटर अग्लो बुद्ध मूर्ति बन्ने भएको छ । बुद्धको मूर्तिसहित पार्क निर्माणका लागि अन्तर्राष्ट्रिय बौद्ध सेन्टरका प्रमुखका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु

भृकुटी माविका विद्यार्थी अध्ययनसँगै खेतीमा व्यस्त

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमिको भृकुटी माविका विद्यार्थीले अध्ययनसँगै खेती पनि गर्ने गरेका छन् । कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका

कपिलवस्तुमा सेफ्टी ट्यांकीमा महिलाको शव फेला

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा महिलाको शव फेला परेको छ । निर्माणधिन रहेको रिफ्रेस सेन्टरको सेफ्टी ट्यांकीमा शनिबार महिलाको शव भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको हाे । शव

कपिलवस्तुमा गिद्धको संरक्षण गर्न समुदायलाई प्रशिक्षण

कपिलवस्तु । कपिलवस्तुमा गिद्धको संरक्षणका लागि समुदायलाई प्रशिक्षण गरिएको छ । मानवीय त्रुटिको कारणले हुने गिद्धको मृत्युबाट जोगाउन बाणगंगाको राजापानी सामुदायिक वन क्षेत्र आसपासका स्थानीय अगुवा, कृषक, युवा क्लब, पशु

कपिलवस्तुमा बोक्सी कु-प्रथाविरुद्ध डकुमेन्ट्री प्रदर्शन

कपिलवस्तु । समाजमा बोक्सी हुँदैछ भन्ने विषयमा जनचेतना जगाउन कपिलवस्तुको बुद्धभुमी र महाराजगंज नगरपालिकामा भिडियो डकुमेन्ट्री प्रदर्शनको कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोविद सरण उपाध्यायको

कपिलवस्तुमा १५ सय अवैध कुखुराका चल्ला नष्ट

कपिलवस्तु । कपिलवस्तुमा भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेका १५ सय कुखुराका चल्ला नष्ट गरिएको छ । सोमबार १५ सय कुखुराका चल्लालाई ईलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएर नष्ट गरेको

कालोपत्रे सडकमै झार उम्रियो

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले निर्माण गरेको कालोपत्रे सडकमा एक महिना नपुग्दै झार उम्रिएको छ । बाणगंगा नगरपालिका वडा नं ८ ढोँडेकोलमा गरिएको कालोपत्रे सडकमाथि झार उम्रिएको हो । साहनी

कपिलवस्तुमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगपालिकामा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । शुुक्रबार राष्ट्रपति रनिङ शिल्डको उपाधि बहादुरगञ्जको राम गोरखा माध्यमिक विद्यालयले जितेको हाे । राष्ट्रपति रनिङ

कपिलवस्तुका उखु किसानले आठ वर्षदेखिको अनुदानबापतको रकम अझै पाएनन्

काठमाडौं । तराईका विभिन्न जिल्लामा उखु क्रसिङ भइरहेको छ । अहिले करिब ७५ प्रतिशत उखु क्रसिङ भइसकेको उखु किसानले बताएका छन् । तर, आर्थिक वर्ष २०७१/०७२ मा बिक्री गरेको उखुको

नेपाल भारत मैत्रीपूर्ण क्रिकेटको उपाधि कोटियालाई

कपिलवस्तु । कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाकाे बहादुरगंजमा संचालन भएकाे नेपाल भारत मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि कोटिया टिमले जितेको छ। युवा अमन सामाजिक विकास केन्द्रले याे प्रतियोगिताको संचालन गरेकाे हाे । बहादुरगंज