काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । शनिबार भएको आईसीसी टी–२० क्रिकेट विश्वकपको उपाधि जितेपछि रोहितले सन्यासको घोषणा गरेका हुन्
काठमाडौं । स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला स्वीप गरेपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले अभ्यस्त पिचबाट नेपाली टोलीले सफलता निकालेको बताए । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न
काठमाडौं । नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन् । मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरेको हो । ब्याट्सम्यान रोहित यस अघि
सोमबार क्यानले सामाजिक सञ्जालमार्फत् १९ वर्षमुनिको नेपाली राष्ट्रिय महिला क्रिकेट टीमको कप्तानमा कृतिका मरासिनीलाई छनोट गरेको जानकारी गराएको हो ।
त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी)विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा एक विकेट लिँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् । उनले २२ खेलमा ५० विकेट पूरा गरे ।
मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागिता जनाए ।
राहुलले इन्डियन प्रिमियर लिगमा पन्जाब किंग्सबाट कप्तानी गरिसकेका छन् । राहुल पछिल्लो समय भारतका तीनै शैलीका एक उत्कृष्ट ब्याटरमा पर्दछन् ।
काठमाडौं, असोज ७ । राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । ललितपुर प्याट्रीयट्सले आज ज्ञानेन्द्रले चौंथो संस्करणको प्रतियोगिता
फिलिप्सले छनोटका लागि मौका पनि भएकाले मौकाको सदुपयोग गर्ने बताएका छन् । टोलीले उज्वेकिस्तान पुगेर बुधबार गराएको पहिलो पीसीआर परीक्षणमा सबैको नेगेटिभ आएको थियो भने दोस्रो परीक्षण पनि गराइएको छ