१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वेल्सका कप्तान ग्यारेथ बेलद्वारा सन्यासको घोषणा

काठमाडौं । वेल्सका फुटबल खेलाडी ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । ३३ वर्षीय बेलले सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् । इंग्लिस क्लब टोटनह्याम तथा स्पेनिस