८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बंगलादेशका कप्तान तमीम इक्बालले लिए सन्यास

एजेन्सी । बंगलादेशका एकदिवसीय कप्तान तमीम इक्बालले भारतमा विश्वकप सुरु हुनुभन्दा तीन महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । बंगलादेशले अफगानिस्तानसँग तीन एकदिवसीय सिरिजको पहिलो खेलमा बुधबार हार व्यहोरेको थियो