पाल्पा । कुनै समय पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य, डुंगा सयर गरी कमलको फुल टिप्न पाइने पाल्पाको कमलपोखरी ताल संरक्षणको अभावमा अतिक्रमणको चपेटामा परेको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक