सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को ३०औं प्रकाश स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष मगरले पश्चिममा हलियाहरूको मुक्ति भए पनि पूर्वतिर हरुवाचरुवाहरूको मुक्ति अझै हुन नसकेको उल्लेख गर्नुभयो ।
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया, हलिया, कमलरी र हरुवाचरुवाको समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा