काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई निर्वाचन चिह्न गाई दिन नसकिने भनि निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश सरकारको आवश्यता नभएको बताउनुभएको छ । बलियो केन्द्रिय सरकार र स्थानीय सरकारलाई बढि अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष
अध्यक्ष थापाले आफूलाई कमरेड शब्द धरै मनपर्ने कमरेडकै रूपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने बताउनुभयो । उहाँले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने उद्घोष गर्नुभयो ।
उहाँले नेपाल कुनै पनि हालतमा स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी हुनु नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवालाई एसपीपी नेपालको लागि आवश्यक छैन भनेर अमेरिकालाई पत्र लेख्न आग्रह गर्नुभयो ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था पुनः स्थापना असम्भव रहेको बताउनुभएको छ । राप्रपा नेपाल गण्डकीले सोमबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले राजतन्त्र पुनः स्थापनाको
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संघिय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताउनु भएको छ । उहाँले संघिय संरचनामा एउटा केन्द्रीय सरकार र अझ बढि अधिकार
मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा राप्रपासँग सहकार्य हुनसक्ने बताउनुभएको छ । आइतबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्नुहुँदे अध्यक्ष थापाले
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा जाने बताउनुभएको छ ।
चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सुशासन र समृद्धिको मुख्य एजेण्डा लिएर आफूहरू पार्टी निर्माण गरेकाले अब राजतन्त्र की गणतन्त्र भन्ने विवाद करिब–करिब सकिएको बताउनुभयो ।
स्थानीय तह निर्वाचनको तयारी भइरहँदा अध्यक्ष थापाले विगतमा आफ्नो पार्टीले लिएको हिन्दु राष्ट्र बनाउने अडानमा बहुसंख्यक जनताले ऐक्यवद्धता जनाएको उल्लेख गर्दै अब एउटा बलियो शक्ति बनेर उदाउने बताउनुभयो ।