१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्दा रहेछन् : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्ने गरेको आरोप लगाउनुभएको छ । शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी