८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


डा. भट्टराई दिल्लीबाट आज स्वदेश फर्कंदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य परीक्षण पूरा गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ । लामो समयदेखि नेपालमै उपचार गराइरहेका उहाँलाई चिकित्सकहरुले