काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करारका कर्मचारीहरुको म्याद थप गरिदिन सरकारसँग माग गरेको छ । यहि साउन १ गतेदेखि करार सेवामा रहेका कर्मचारीको म्याद सकिएकाले कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद