८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

करुणामय मानव विकास संघद्धारा ८८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काभ्रे । करुणामय मानव विकास संघले काभ्रे र भक्तपुर जिल्लाका ८८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । बनेपामा आयोजित एक कार्यक्रमकाबीच करुणामय मानव विकास संघले असहाय, गरीब तथा जेहन्दार