पाल्पा । पाल्पाको पहिचानसँग जोडिएको करूवा उद्योग कच्चा पदार्थको अभावमा लोप हुने अवस्थामा पुगेको छ । कच्चा पदार्थ र काँसको आपूर्तिमा समस्या भएपछि पाल्पाली करूवा इतिहासमा सीमित हुने खतरा बढेको