पाँचथर । पाँचथरको फालेलुङ– ६ बरभन्ज्याङमा आगलागीबाट करोडौंको क्षति भएको छ । स्थानीय जित बहादुर मेयोङबाको घरबाट अचानक विद्युत सर्ट भई बिहिबार बिहान आगलागी हुँदा १ करोड ९० लाख रुपैयाँ