१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कर्णाली नदीमा हाम फालेर बेपत्ता शाहीको शव फेला

काठमाडौं । तराइको होली पर्वका दिन गत सोमबार कर्णाली नदीको पुलबाट हाम्फाल्ने क्रममा कर्णाली नदीमा वेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला परेको छ । टीकापुर नगरपालिका-२ स्थित सन्कटीघाटस्थित नदी किनारमा

बेपत्ता दुई जनाको शव फेला

काठमाडौं । कालिकोटको कर्णाली नदीमा दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । गत शनिबार कर्णालीको त्रिवेणी गाउँपालिकास्थित फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन

कर्णालीमा पाइलोटिङ बिमा योजना सुरु गरिंदै

बर्दिया । कर्णाली नदीका तटीय क्षेत्रका किसानको बाढीले बाली नोक्सान भए बिनाझन्झट दावी भुक्तानी पाउन सूचकाङ्ंकमा आधारित बाढी बिमा लागू गर्न सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार र कर्णाली नदी तटीय

कर्णाली नदीले खतराको तह पार गर्‍यो

बर्दिया, कात्तिक २ । तीन दिन देखिको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीले खतरा तह पार गरेको छ । वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरा तह

कर्णाली नदीले कटान गरेको जमिन जंगलमा परीणत हुँदा जग्गाधनीले उपभोग गर्न पाएनन्

केशब कोइराला बर्दिया । कुनैवेला यहाँ हराभरा खेतहरु, लहलाउँदा धान देखिन्थे जग्गा अहिले जंगल भएको छ । २०४० साल र त्यसपछीका वर्षहरुमा कर्णाली नदिको पुर्वि भंगालो गेरुवा नदिमा आएकोे वाढीले

कर्णाली नदीमा डुंगा पल्टिँदा १० दिने शिशुसहित तीन जना बेपत्ता

बिराज रोस्यारा कैलाली, साउन १७ । कैलालीस्थित कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने दुई जनालाई गम्भीर घाइते भएको अवस्थामा उद्धार गरिएको छ । उनीहरु सबै मोहन्याल

कर्णाली नदीमा दाजु बहिनी बेपत्ता

बर्दिया । बर्दियामा नदीमा नुहाउन गएका २ जना कर्णाली नदीमा बेपत्ता भएका छन् । गेरुवा गाँउपालिका वडा नं ६ का १४ वर्षिय सञ्जिव विक र उनकी ८ वर्षिय बहिनी दिलमाया

कैलालीमा जिपलाइन, पर्यटकको आकर्षण बढ्यो

कैलाली, मंसिर ३ । कैलालीको महोन्याल गाउँपालिकास्थित कर्णाली नदीमा ‘जिपलाइन’ सेवा सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारसमेत रहेको यस ठाउँमा कोभिड–१९ संक्रमणको जोखिमका बाबजुद पनि

कर्णालीमा दाउरा छोप्न गएका तीनजना बेपत्ता

राजापुर, भदौ १८ । बर्दियाको गेरूवा गाउँपालिका –४ का कर्णाली नदीमा दाउरा छोप्न गएका एक महिला र दुई पुरूष बेपत्ता भएका छन् । कर्णाली नदीको रजबन्धुवा घाटमा बिहान करीब ११

कर्णाली नदीमा दुई बालक बेपत्ता

दैलेख, भदौ ९ । मंगलबार दिउँसो कर्णाली नदीमा बगेर दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दैलेख आठविस नगरपालिका भेल्तडी १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी