१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कर्णाली प्रदेश लोकसेवा पदाधिकारीमा भागबन्डाः श्रीमतीलाई समेत बनाए सदस्य

काठमाडौं । कर्णाली प्रदेशको लोकसेवा आयोगमा दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार आयोगका पदाधिकारी नियुक्त गरेका हुन् । तीन सदस्यीय आयोग अध्यक्षमा रामप्रसाद उपाध्याय, सदस्यद्वय भक्तबहादुर

सानिभेरी गाउँपालिकामा १ घर १ धारा

रुकुम पश्चिम, माघ २५ । रुकुम पश्चिम सानिभेरी गाउँपालिका– १ पक्रैया गाउँका १ सय ६१ घरधुरीमा एक घर एक खानेपानीको धारा पुगेको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत

कर्णाली सरकारले ६ महिनामा ८ दशमलव ३९ प्रतिशत मात्रै पुँजीगत खर्च गर्‍यो

काठमाडौं । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको ६ महिनामा ८ दशमलव ३९ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । सबैभन्दा धेरै विकास बजेट रहेका मन्त्रालयहरुकै खर्च प्रतिशत न्यून छ

पिएम कप क्रिकेटमा प्रदेश १ को पहिलो जित

काठमाडौं । कर्णाली प्रदेशलाई ५९ रनलाई पराजित गर्दै प्रदेश १ ले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रदेश १ ले दिएको २ सय १६ रनको

कृषि क्षेत्रको सुधारका लागि कर्णालीमा साढे दश करोड लगानी

काठमाडौ । कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रको सुधारका लागि सुर्खेतमा एकै पटक साढे दस करोड लगानी गरेको छ । चालु आर्थिक वर्षमा कृषिका विभिन्न कार्यक्रमका लागि साढे दस करोडभन्दा बढी

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार(आज) दुई खेल हुँदैछन् । आइतबार बागमती प्रदेश र नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

चुनावसँग डराउदैनौं : मुख्यमन्त्री शाही

सुर्खेत, पुस २८ । कर्णाली प्रदेशका मुख्यमन्त्री एव नेकपा दाहाल-नेपाल समूहका नेता महेन्द्रबहादुर शाहीले आफूहरु चुनावसँग नडराएको तर प्रधानमन्त्रीको नियतमाथि नै शंका भएको बताउनु भएको छ । मंगलबार वीरेन्द्रनगरमा आयोजित

कर्णालीमा आगामी बैसाखमा लगानी सम्मेलन

काठमाडौं । कर्णाली प्रदेशमा आगामी बैसाखमा लगानी सम्मेलनको आयोजना गरिने भएको छ । लगानी मैत्री वातावरण सिर्जना गर्न र विकास साझेदार संस्था आकर्षण बढाउने उद्देश्यले कर्णाली प्रदेश योजना आयोगको आयोजनामा

भेरीमा बस खस्दा एक जनाको मृत्यु, सहचालक बेपत्ता

काठमाडौं । सुर्खेतमा यात्रुवाहक बस दुर्घटना एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका सुमन नेपाली रहेका छन् । सल्यानको कालीमाटी बाट छिन्चु जाँदै गरेको ना ५ ख ७७५० नम्बरको

पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च चार प्रतिशत मात्रै

काठमाडौं । कर्णाली प्रदेशको चालू आर्थिक वर्षको पहिलो चौमासिकमा बजेट खर्च निराशाजनक देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारको करिब चार प्रतिशत बजेट खर्च भएको छ