काठमाडौं, कात्तिक ७ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुको अनुपस्थितिमा गरिएको बैठकमा उपस्थित आफूपक्षीय सांसदहरुले शाहीविरुद्ध प्रस्तावको विपक्षमा मत दिएका
काठमाडौं, ५ कात्तिक । जनताको दुःख, पीडा र आँशुभन्दा फगत आफ्नो सत्ता, शक्ति र सम्पत्तिका लागि लडाईं गरिरहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि अर्को रडाको मच्चिएको छ ।
कर्णाली, असोज ३० । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर
काठमाडौं, असोज २६ । सत्तारुढ नेपाल कम्युननिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद उत्कर्षमा पुगेको छ । चरम गूटबन्दीको शिकार भएको संगठन चिरा परेको छ । एकले अर्को पक्षलाई
काठमाडौं असोज १५ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँके खजुरा गाउँपालिकाका ५९ वर्षका
जुम्ला, असोज ५ । जुम्लामा अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै जान थालेपछि काठमाडौं पठाइएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत
काठमाडौं, असोज ४ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि जुम्लामा १९ औँ सत्याग्रह गरिरहनु भएका डा. गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको छ । सत्याग्रहको छैठौँ दिन शनिबार डा.
काठमाडौं, भदौं १२ । नेपालको चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि सरकारले अनवरत दुःख दिन थालेको छ । त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएपछि कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क
कर्णाली, साउन ३० । कोरोना (कोभिड– १९) सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र
कर्णाली, साउन २९ । प्रदेश राजधानी वीरेन्द्रनगरमा आगामी भदौ १ देखि ५ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । वीरेन्द्रनगरमा दैनिक कोरोना सङ्क्रमण बढ्न थालेपछि जिल्ला कोरोना (कोभिड १९) सङ्कट