१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


होन्डुरसमा एकै रातमा २० जनाको मृत्यु भएपछी कर्फुयु आदेश जारी

एजेन्सी । मध्य अमेरिकी मुलुक होन्डुरसमा जारी हिंसाका बीच एकै रातमा २० जनाको मृत्यु भएपछी देशमा कर्फुयु आदेश जारी गरिएको छ । होन्डुरसका विभिन्न शहरमा हतियारधारी समुहले सर्वसाधारणमाथि गोली प्रहार