२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


हट्यो तीनकुने क्षेत्रको कर्फ्यू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा जारी गरेको कफ्र्यु आदेश हटाएको छ । काठमाडौं प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै काठमाडौंको तीनकुने र त्यस आसपासको क्षेत्रमा लगाइएको कफ्र्यु

मलंगवाको कर्फ्यूमा थप कडाइ

सर्लाही । सर्लाहीको मलंगवामा गत बिहीबार रातीबाट जारी कर्फ्यूमा आजदेखि थप कडाइ गरिएको छ । सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले कर्फ्यू उल्लङ्घन गरेर ढुंगामुढा र

श्रीलंकामा देशव्यापी रूपमा कर्फ्यू घोषणा

श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले राजीनामा दिएका छन् ।

मोरङको लेटाङमा चार दिनदेखि लगाइएको कर्फ्यू आज बिहानदेखि हटाइयो

काठमाडौं । मोरङको लेटाङमा चार दिनदेखि लागेको कर्फ्यू आज बिहानदेखि हटाइएको छ । गत सोमबार विहान ७ बजेदेखि लगाइएको कर्फ्यू आदेश आज बिहान ६ बजेदेखि हटाएको मोरङका प्रमुख जिल्ला अधिकारी

भारतको नयाँ दिल्लीमा २ दिन कर्फ्यू

एजेन्सी । भारतको नयाँ दिल्लीमा साताको २ दिन शनिवार र आइतबार कर्फ्यू लगाईएको छ । भारतमा रात्रीकालीन कर्फ्यू जारी रहेकै बेला साताको २ दिन कर्फ्यू लगाइएको हो । कोभिड संक्रमण

दिल्लीमा सप्ताहान्तमा कर्फ्यू, ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ सङ्क्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा दिल्लीमा कोभिडका कारण एक जनाको मृत्यु भएको छ ।

सर्लाहीको वयलवास क्षेत्रमा आज पनि कर्फ्यू

सर्लाही । सर्लाहीको बयलवासमा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । सर्लाहीको इश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने लगायतका ६

भारतको उत्तर र मध्य प्रदेशमा राति ११ देखि बिहान ५ बजेसम्म कर्फ्यू

एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विस्तार हुन नदिन भारतको उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो

सुजिता भण्डारी मृत्यु प्रकरण : पूर्वी चितवनमा कर्फ्यू जारी

असार ११ गतेदेखि हराएकी २३ वर्षीय भण्डारीको शव चिवतनकै जंगलमा फेला परेको थियो । उनले आफ्नो अपहरण परेको भन्दै परिवारका सदस्यलाई जानकारी गराएकी थिइन् ।

दिल्लीमा कर्फ्यू

एजेन्सी । दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ लगाइएको छ । विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । दिल्लीमा पाँच हप्तामा कोरोना सङ्क्रमितको संख्या २५ गुणाले बढेपछि