काठमाडौं । नेपाल टेलिकमका कर्मचारी युनियनहरुले टेलिकमको पूँजी बढाउनेगरि बोनस शेयर रोक्न माग गरेका छन् । नेपाल टेलिकमले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर बाँड्ने प्रस्ताव ल्याएपछि कर्मचारीहरु त्यसको विरोधमा