२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


दोषी नियन्त्रणमा लिँदा नेता, व्यवसायी र कर्मचारीले कारबाही गर्नु हुँदैन भन्छन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

सय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १० जना पक्राउ, २ जना कर्मचारी निलम्बित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिर लादै गर्दा गत बुधबार बरामद भएको झण्डै एकसय किलो सुन प्रकरणमा हालसम्म १० जना वक्राउ परेका छन् । सो प्रकरणमा राजश्व अनुसन्धान

सुन जाँच पास गराउने कर्मचारीलाई विभागले निलम्बन गर्ने

काठमाडौं । भन्सार विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट झण्डै एक क्वीन्टल सुन जाँच पास गराउने कर्मचारीलाई निलम्बन गर्ने भएको छ । बुधबार स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ को

ललितपुर जिल्ला अदालतका कर्मचारीहरु काम छोडेर सर्वोच्च अदालत पुगे

काठमाडौं । कार्यस्थलमा असुरक्षा भएको भन्दै ललितपुर जिल्ला अदालतका कर्मचारीहरु सर्वोच्च अदालत पुगेका छन् । ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेलगायत अदालतका कर्मचारीहरु कानुन व्यवसायीबाट असुरक्षित भएको भन्दै कार्यस्थल छाडेर

विद्यालय कर्मचारीहरुको समस्या तत्काल समाधान गर्न सांसद पौडेल को माग

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व शिक्षामन्त्री देबेन्द्र पौडेलले विद्यालय कर्मचारीहरुको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नु भएको छ । सार्वजनिक विद्यालय सुधार अभियानलाई सार्थक बनाउन

राष्ट्रिय शतर्कता केन्द्रद्वारा सिंहदरबारका कर्मचारीहरुको छड्के अनुगमन

काठमाडौं । राष्ट्रिय शतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरुको अनुगमन शुरु गरेको छ । कर्मचारीहरुले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको भन्दै शतर्कता केन्द्रले बिहीवार सिंहदरबार दक्षिण गेटमा बसेर अनुगमन गरेको

असार १ गतेदेखि विद्यालय बन्द गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्को चेतावनी

काठमाडौ । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ । आईतवार काठमाडौंको बानेश्वरमा उनीहरुले थाली बजाएर सरकारको बिरोध गरेका हुन् ।

सुनकोशीमा हराएका तीन जना कर्मचारी अझै बेपत्ता

सिन्धुली । सिन्धुलीस्थित सुनकोशी नदीमा खसेको जीपमा सवार तीन जना अझै बेपत्ता छन् । बा १ झ ७४६७ जिपमा सवार तीन सरकारी कर्मचारीको अवस्था दुई दिन बित्दासमेत अझै पता लाग्न

सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी खोज्न गोताखोर टोली परिचालन

काठमाडौं । सिन्धुलीको घुर्मी–खुर्कोट सडकखण्डको लौकुनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को गाडी सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीनजना कर्मचारीको खोजीका लागि गोताखोर परिचालन गरिएको छ । शुक्रबार

अर्घाखाँचीका हुलाक कर्मचारीले बिहीबारदेखि सबै सेवा बन्द गर्ने

अर्घाखाँची ।अर्घाखाँचीमा अतिरिक्त हुलाक कर्मचारी एशोसियसनले सबै सेवा बिहीबारदेखि बन्द गर्ने भएको छ । सरकारले अतिरिक्त हुलाकलाई खारेज गर्ने घोषणा गरेको विरोधमा कर्मचारी एशोसियसनले सेवा बन्द गर्ने भएका हुन् ।