बारा । जिल्ला प्रशासन कार्यलय बारामा कर्मचारीले आफुखुसी काम गर्दा सेवाग्राहीलाई सास्ती भएको छ । कर्मचारीहरुको रुखो बोली र सुस्तताले सामान्य कामका लागि पनि धेरै समय लाग्ने गरेको सेवाग्राहीले गुनासो
सांसद लामाले चिकित्सा शिक्षामा खास जाति, समुदाय र वर्गको मात्रै पहुँच भएकाले तिनीहरूले मात्रै आरक्षणको सदुपयोग गर्ने र अन्य समुदायपछि परिरहने तर्क समेत गर्नुभयो ।
अर्थशास्त्रको भाषामा यसलाई ‘बजेट होलिडे’ भनिन्छ । बजेट होलिडेको अवस्थामा नियमित सरकारी खर्च खासगरी सञ्चित कोषबाट गरिने खर्च गर्न पाइँदैन । सन्चित कोषमा व्ययभार भएको रकम भने खर्च गर्न छूट
मन्त्रालय बेहुली अन्माएको घरजस्तै बनेका छन् । मन्त्रीका सचिवालयमा विभागीय मन्त्रीमा प्रधानमन्त्रीकै बोर्ड टाँगिएका छन् । तर, सचिवालय बेवारिसे जस्ता लाग्छन् ।
सुनसरी, भदौ २७ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु काममा फर्किएका छन् । प्रतिष्ठानका चिकित्सक र कर्मचारीले उठाएका माग पूरा गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता पछि चिकित्सकहरु काममा
बर्दिया, भदौ २२ । बर्दियामा स्थानिय तहका कर्मचारीहरु आन्दोलित भएका छन् । आफुहरुलाई बिभेद गरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । आन्दोलनकारीले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम
खिलनाथ ताजपुरीया काठमाडौं, भदौ १८ । सरकारबाट हटनासाथ हरेक प्रधानमन्त्री र मन्त्रीले कर्मचारीबाट असहयोग हुने गरेको गुनासो गर्ने गरेका छन् । यसपटक सरकार बनेको दुई महिना हुन लाग्दा पनि मन्त्री
प्राधिकरण विभाजन विधेयक संसदीय समितिमा रहेकाले त्यहाँ छलफल गरेर अघि बढ्न सकिने भन्दै प्राधिकरण व्यवस्थापनले आन्दोलन स्थगित गर्न आग्रह गरेको हो ।
उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झाले कार्यकक्षमा बसेर काम गरिरहेको बेला आफूलाई एक्कासी तानेर बाहिर निकालिएको गुनासो गर्नुभयो । त्यसक्रममा आफूले लगाएको सर्ट समेत च्यात्तिएको उहाँले गुनासो गर्नुभयो
काठमाडौं, साउन २५ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृतका साथै मन्त्रालयका सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ । बालुवाटारमा भएको बैठकले साउन १