उहाँले भन्नुभयो, ‘कर्मचारीको प्रोत्साहन बढाउनका लागि २०७८ साउन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले कार्यालयमा हाजिर भएको दिनको आधारमा १ सय रुपैयाँ खाजा खर्च दिइने छ ।’
उहाँले कोभिड–१९ को असरका कारण अपेक्षित रूपमा कर्मचारीको तलब बढाउन नसकिएको बताउनुभयो ।
शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्यहरूलाई अन्तर्राट्रिय सम्मेलन केन्द्रमा खोप लगाइने छ । पहिलो डोज कोभिसिल्ड लगाएका सर्वसाधारणलाई दोश्रो डोज कहिलेदेखि लगाउने भन्नेबारे अहिलेसम्म अन्योल कायमै छ ।
परीक्षणका लागि स्वाब संकलन संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गरिने संसद सचिवाललयले जनाएको छ ।
उद्योगहरु सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै रहनेगरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ । बैठकले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको रूपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको
वाङ्ग नामक पुरुष गरिबी हटाउने सरकारी कार्यालयको कार्यकारी निर्देशक थिए । भिडियो बाहिर आएपछि उनलाई बर्खास्त गरिएको समाचारमा उल्लेख छ । सामाजिक सञ्जालमा लाठी प्रहार गर्ने महिलाको प्रशंसा भइरहेको छ
सिराहा । सिराहाको लहान मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा मालपोत कार्यालयको कर्मचारी शिवकुमार यादवसहित सेवाग्राही घाइते भएका छन् । घाइते हुनेहरुमा सेवाग्राही धनगढीमाइ १३ का भोलाबहादुर पाछे
काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी ‘अप्राविधिक’ वा खरिदार वा सो सरहका सेवा, समूह र उपसमूह पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधवार गोरखापत्रमा सूचना प्रकाशित
नविना निरौलाकाठमाडौं । गत माघ २८ मा पेट्रोल, डिजेल तथा मट्टितेलमा दुई–दुई रुपैयाँ, एलपी ग्यासमा २५ रुपैयाँले बढेको मूल्य फागुनको पहिलो साता नै फेरि प्रतिलिटर दुई रुपैयाँले बढ्यो । नेपाल