६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


काठमाडौं महानगरको कल सेन्टरमा गुनासो – खानेपानी, फोहोर र ढल

काठमाडौं । काठमाडौं उपत्यकाबासीले नवनिर्वाचित महानगरका जनप्रतिनिधिसँग कस्तो गुनासो राख्लान ? महानगरमा नयाँ जनप्रतिनिधि भित्रिनासाथ पहिलो बैठकले गुनासो व्यवस्थापनलाई पहिलो एजेण्डामा राखेपछि स्थापना गरिएको कल सेन्टरमा फोहोर व्यवस्थापन, खानेपानी र