काठमाडौं । काठमाडौंको गोंगबुमा आइतबार बिहान सुटकेसमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले हत्या गरेको स्वीकार गरेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले
काठमाडौं । काठमाडौंको गोंगबुमा आइतबार भएको हत्यामा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई काठमाडौं ल्याएर सार्वजनिक गरिएको छ । कल्पनाले प्रहरीलाई दिएको बयानमा बोहोराको हत्या गरेको स्वीकार