ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । जारी मतगणनमा मेयर पदमा कहिले माओवादी र कांग्रेस गठबन्धनका उम्मेदवार त कहिले एमालेका उम्मेदवारले अग्रता लिने गरेका छन्