१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काँग्रेस महासमिति बैठकस्थल गोदावरीमा नेता, कार्यकर्ताको चहलपहल

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठक स्थलमा चहलपहल शुरु भएको छ । सोमवारबाट ललतिपुरको गोदावरीमा शुरु हुने बैठक फागुन १० गतेसम्म चल्नेछ । कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित